दफा ३०
मोहियानी हक खरीद–बिक्री गर्न सकिने विशेष व्यवस्था
भूमिसुधार ऐन, २०२१ तथा अन्य प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि यस ऐन बमोजिम मोहियानीमा कमाई आएको जग्गाको मोहियानी हक खरीद–बिक्री हुन सक्नेछ ।